२०७४/४/२५ गतेदेखि परेको अविरल वर्षाको कारण भद्रपुर नगरपालिका क्षेत्र डुवानमा परेको तथा नदि कटानको कारण धेरै घर परिवारहरु जनधनको क्षति भएको हुदा नगरपालिकासंग सहकार्य गरि राहत उपलब्ध गराउन ईच्छुक नगरवासिहरु,देश विदेशका दातृ संघसंस्थाहरु तथा दाताहरुलाई भद्रपुर नगरपालिका हार्दिक अनुरोध गर्दछौं ।
उक्त राहत नगद तथा वस्तुगत रुपमा उपलब्ध गराउन सक्नु हुनेछ।नगद सहयोग भनपाको नाममा उल्लेखित बैकको खातामा जम्मा गरि सो को जानकारी नगरपालिकालाई गराउन हुन जानकारि गराईन्छ।
राष्ट्रिय बाणिज्य बैंक ,भद्रपुर
दैवी प्रकोप उद्धार कोष,भद्रपुर नगरपालिका,
खाता नं. २२१०३०५०४९४०३