FAQs Complain Problems

चन्द्रमाया श्रेष्ठ

टोल: 
स्वीकृतिनगर (बाल टोल)
फोटो: 
मोबाईल: 
९८५२६७१९६०
लिङ्ग: 
महिला
आमाको नाम: 
स्वर्गीय.सुमित्रादेवी श्रेष्ठ
बाबुको नाम: 
स्वर्गीय. खड्कबहादुर श्रेष्ठ
वैवाहिक स्थिति: 
विवाहित
पति/पत्निको नाम: 
दुर्गा बहादुर राजभण्डारी
मातृ भाषा: 
नेपाली
शैक्षिक योग्यता: 
स्नातकोत्तर
अध्ययनको विषय: 
कानुन
राजनीतिक दल: 
नेपाल कम्युनिष्ट पार्टी
विदेश भ्रमण: 
भारत
वडा नं: 
स्थानीय तहको प्रकार: 
नगरपालिका
जिल्ला: 
झापा
प्रदेश: 
प्रदेश नं १
पद: 
उप-प्रमुख/उपाध्यक्ष
अध्ययन संस्था: 
मेची बहुमुखी क्याम्पस
अध्ययन गरेको देश: 
नेपाल
राजनीतिक अनुभव: 
  1. अनेराष्टवियु सदस्य (२०४१)
  2. अनेराष्टवियु  प्रा.क.कोशाध्यक्ष मेची बहुमुखी क्याम्पस (२०४६)
  3. नगर कमिटी सचिव तत्कालिन नेकपा एमाले (२०६१)
  4. जिल्ला कमिटि सचिवालय सदस्य तत्कालिन नेकपा एमाले (२०६५)
  5. हाल नेकपा जिल्ला कार्यालय सदस्य ,अनेमसंघको जिल्ला कमिटि सचिव,पेशागत तथा प्रगतिशील कानुन व्यावसायिको केन्द्रीय सदस्य (PPLA)
विगतको पेशा र अनुभव: 

कानुन व्यवसायी 

१७ बर्ष वकालत अनुभव 

जन्म मिति (वर्ष): 
२०२७
जन्म मिति (महिना): 
जन्म मिति (गते):