FAQs Complain Problems

भद्रपुर २ स्थित धार्मिक तथा एतिहासिक स्थल किचकबध

Read More

लेखनाथ चोक,भद्रपुर १०

Read More

चन्द्रगढी विमानस्थल,भद्रपुर ०८

Read More

नेपाल भ्रमण वर्ष २०२०

Read More

भद्रपुर नगरपालिकाको नगर गान

बालमैत्री सूचना २०७६

नगर परिचय

ऐतिहासिक पृष्ठभूमीः

सन् १७७३ मा तत्कालीन राजा रणबहादुर शाहको शासन कालमा नेपालको सिमाना पश्चिम तर्फ कुमाउ गडवाल र पूर्वतर्फ टिष्टासम्म पुगेको थियो । बिराटनगर र रंगेली बिच पर्ने धनपूर भन्ने स्थान र झापा बजार हाल कुमरखोद गा.वि.स. सन् १८१४ अंग्रेजहरुले आक्रमण गरी आफ्नो कब्जामा लिएको थियो र सन् १८१५ नोभेम्बर २८ मा सुगौली सन्धिमा हस्ताक्षर भए पश्चात मेची नदी सदाको लागि पूर्वी अन्तराष्ट्रिय सिमाना हुन पुग्यो । तत्कालिन झापा जिल्ला मोरङ गोश्वरा अन्तर्गत पर्दथ्यो । पछि कुमारखोद गा.वि.स. अर्न्तर्गत रहेको झापा बजार गाउँमा मोरङ गोश्वरा सर्न आएको हुदाँ यस जिल्लाको नाम झापा रहन गयो । वि.सं. २००७ सालपछि झापा गाउँबाट गोश्वरा चन्द्रगढी गा.वि.स. सरेपछि सदरमुकाम कायम भयो । झापा जिल्लामा रहेको सात वटा नगरपालिका मध्ये भद्रपुर नगरपालिका नेपालको जेठो नगरपालिका मध्येको एक नगरपालिका हो । वि.सं. २००८ सालमा स्थापना भएको यो नगरपालिकामा २०३८ ⁄३९ सालमा चन्द्रगढी र महेशपुर गा.वि.सको केही वडाहरुलाई एकिकृत गरी १५ वडामा विभाजन गरिएको छ । त्यसपछि वि.सं.२०७१ साल मंसीर १६ गतेको नेपाल सरकार (मन्त्रि परिषद)बाट भएको निर्णयबाट भद्रपुर नगरपालिका, महेशपुर र चन्द्रगढी गा.वि.स.समायोजन भई भद्रपुर नगरपालिकाको क्षेत्र विस्तार भई ७३.०२८३२६ वर्ग कि.मि हुन गयो । यसरी समायोजन हुने क्रममा यो नगरपालिकाको एउटा विशेषता के रह्यो भने दुइवटा ठूला गा.वि.स.हरु समायोजन भएपनि वडा संख्या भने १५ नै कायम रह्यो । त्यसैगरी भद्रपुर नगरपालिकाको कुल जनसंख्या ५०२४९ ,पुरुष (२४१४४ ) महिला (२६१०५) हुन गएकोछ |

आ. व. २०७६/७७ मा पुराना पकेट तथा ब्लक संचालनका लागि प्रस्ताब आह्वान सम्बन्धी सूचना

प्रस्ताव आह्वान सम्बन्धी सूचना

Elected Official

जीवन कुमार श्रेष्ठ
नगर प्रमुख
jeevanstha2022@gmail.com
९८५२६७९९९९
चन्द्रमाया श्रेष्ठ
उप– प्रमुख
९८५२६७१९६०

Official

Tulasi Bahadur Shrestha
Chief Administration Officer
tshrestha10@gmail.com
9852627111