FAQs Complain Problems

२०७५/८/८ गते भद्रपुर नगरपालिकाको वडा नं ८ मा रहेको अतिथि सदन मर्मतसम्भार गरि ब्यबस्थित बनाई चन्द्रगढी ट्राफिक कार्यालयलाई अस्थायी रुपमा संचालन गर्न सम्झौता गरि दिइएको छ।