FAQs Complain Problems

समाचार

News and Events

राहत सहयोग उपलब्ध गराउने सम्बन्धमा सुचना

२०७४/४/२५ गतेदेखि परेको अविरल वर्षाको कारण भद्रपुर नगरपालिका क्षेत्र डुवानमा परेको तथा नदि कटानको कारण धेरै घर परिवारहरु जनधनको क्षति भएको हुदा नगरपालिकासंग सहकार्य गरि राहत उपलब्ध गराउन ईच्छुक नगरवासिहरु,देश विदेशका दातृ संघसंस्थाहरु तथा दाताहरुलाई भद्रपुर नगरपालिका हार्दिक अनुरोध गर्दछौं ।

Pages