FAQs Complain Problems

News and Events

कार्यकारी अधिकृत परिवर्तन सम्बन्धी सूचना

भद्रपुर नगरपालिका कार्यालयको कार्यकारी अधिकृत सन्तोष घिमिरे सरुवा भई जानु भएको र काजीमान राई आउनु भएको व्यहोरा सबैमा जानकारी गराउँदै कार्यकारी अधिकृतको पुरानो सम्पर्क नं. समेत बन्द भएको हुँदा तपसिलमा उल्लेखित सम्पर्क नं.हरुमा सम्पर्क गर्न हुन समेत सबैमा जानकारी गराइन्छ

Pages