FAQs Complain Problems

वार्ड नं 4

क्र.स योजनाको नाम जम्मा बजेट
1
वार्ड कार्यालय छेव बाट रेडक्रश उपशाखा जाने बाटो।
  55,00,000.00  
2
रंगियाडाँडा गुरुङ्ग बस्ती हुँदै के.सी.को घरसम्म बाटो निर्माण कार्य ।
  5,00,000.00
3
अगेन राजवंशीको घरदेखि पूर्वउत्तर हुँदै गणेश सेलर मिल हुँदै मूलबाटोसम्म बाटो ग्राभेल गर्ने काम । 
 1,50,000.00 
4
जुनेली क्लब, चौनध्वज लिम्बुको घरदेखि दिपक तामाङ्गको घरहुँदै पूजा लिम्बुको घरसम्म बाटो ग्राभेल गर्ने काम । 
  200,000.00
5
सम्पत्तिको घरबाट डाँगीबारी जोड्ने बाटो गभेल गर्ने काम । 
  200,000.00
6
सताल बस्ती जाने बाटो मुल रोडदेखि कदम सिंह बस्तीसम्मको बाटो ग्राभेल गर्ने काम । 
  300,000.00
7
बागविरको घरदेखि मनिविक्रमको घरहुँदै दक्षिणतर्फ पूर्वपश्चिमको बाटोलाई क्रशगर्दै इन्दिराको घर भेट्ने बाटो निर्माण गर्ने काम ।
  200,000.00
8
मावो चोकदेखि पश्चिम पूर्ण तुम्बापोको घरहुँदै मायालु बनसम्म र पुरी चोकदेखि लोहरुङ चोकसम्मको बाटो मर्मत  गर्ने काम ।
  200,000.00
9
प्रदिप राईको घरदेखि उत्तरतर्फ लालसिँहको घरहुँदै मूलबाटोसम्म मर्मत गर्ने काम ।
  200,000.00
10
सतानुको घरदेखि पूर्व मूलबाटो र  बीरबहादुरको घरदेखि पूर्व मूलबाटो मर्मत गर्ने काम ।
 1,75,000.00 
11
वार्ड कार्यालय जाने बाटो निर्माण गर्ने काम ।
    50,000.00
12
जनकल्याण नि.मा.वि. मा माटो भर्ने काम ।
    50,000.00
13
महेशपुर निमा.वि. भवनमा बिधुत वायरिङ्ग गर्ने काम ।
 50,000.00
14
घुघु झोडामा काठेपूल निर्माण गर्ने काम ।
  75,000.00
15
मुश्लिम कब्रिस्तानको घेराबेरा का लागि निर्माणसामग्रि इटा खरिद गर्ने काम ।
 1,00,000.00 
16
महेशपुर वडा कार्यालय मर्मत गर्ने काम ।
 5,00,000.00 
17
करेला चोक देखि पश्चिम कल्भर्ट निर्माण गर्ने काम ।
17,16,010.87