क्र.स |
योजनाको नाम |
जम्मा बजेट |
1 |
रेडक्रश उपशाखा हुँदै संयुक्त वडा कार्यालय आउने बाटो निर्माण गर्ने काम । |
|
55,00,000.00 |
2 |
जोगेश्वर राजवंशीको घर देखी चिमरिया चोकसम्मको वाटो ग्राभल गर्ने काम । |
|
|
3 |
थेलथेलु राजवंशीको घर दक्षिण रंगलाल धाक्रु राजवंशीको घर हुदै अधिकारीको घरसम्मको बाटो स्तरबृदि गर्ने काम । |
|
|
4 |
फागो चोकदेखि करेला चोक हुदै पाचकठ्ठेसम्मको बाटो ग्राभल सहित स्तरबृदि गर्ने काम । |
|
|
5 |
मणि विक्रम आङ्गदेम्बेको घर पूर्व मुलबाटोसम्म स्तरवृद्धि र बलधुमको घर दक्षिण कैलासको घरसम्मको बाटो मिक्सग्राभल गर्ने काम । |
|
|
6 |
रन्जीत राजवंशीको घर पश्चिम हुँदैै उत्तरको अन्तिम घर र दक्षिण जीवन राजवंशीको घरसम्मका बाटो निर्माण गर्ने काम । |
|
|
7 |
कुलदिप राजवंशीको घर दक्षिण मन्दिरा ओझासम्मको बाटो स्तरवृद्धि र वेलागडीको घरदेखि पूर्व टोलसम्मको बाटोमा मिक्सग्राभल हाल्ने काम । |
|
|
8 |
प्रथमलाल राजवंशीको घर पूर्व बागडोग्रा खोला उत्तर हुलाकी राजमार्ग जाने बाटो स्तरबृदि गर्ने काम । |
|
|
9 |
अन्ठानब्वे चोकदेखि पूर्व जाने बाटो स्तरबृदि गर्ने काम । |
|
|
10 |
डाँगीबारी पूर्व सन्थाल टोल देखि दक्षिण निकास हुने बाटो स्तरबृदि गर्ने काम । |
|
|
11 |
मोहन राजवंशीको घुम्तीदेखि पूर्व ठण्डा बस्ती पूर्व जाने बाटोमा मिक्सग्राभल हाल्ने काम । |
|
|
12 |
लक्ष्मी बाँध मा वाल निर्माण कार्य, ग्यानु लिम्बुको घर देखि पूर्ण तुम्बाहाम्फेको घर जाने बाटो, मायालु बन कार्यालय छेवको बाटो , शान्तराम वि.क.को घर जाने बाटो र कान्छा राईको घर जाने बाटो मर्मत कार्य । |
|
|
13 |
मेची राजमार्ग देखि पशुपति आधारभुत स्कुल जोडने बाटो मर्मत गर्ने काम । |
|
|
14 |
चन्द्रमौलेश्वर मन्दिरको कम्पाउडमा इन्टरलक टायल लगाउने काम । |
|
|
15 |
बिमल घिमिरेको घर अगाडिको बाटो, यूनिकको घर अगाडिको बाटो , बखत बहादुरको घर अगाडिको बाटो र जय ब. रिमालको घर अगाडिको बाटो मर्मत गर्ने काम । |
|
|
17 |
जुनेलि क्लबको भवन मर्मत कार्य , बुढा देउसि भवन मर्मत कार्य, फुटानि चो कालि मन्दिरमा वाल निर्माण कार्य , मन्त्रि चोक सार्वजनिक ग्रामथानमा वाल निर्माण कार्य , ठण्डा बस्तिमा बांसे पूल निर्माण कार्य , ईष्टपोइन्ट दक्षिण टोलमा गल्लीबाटोको निर्माण कार्य र सम्झना सत्यालको घर देखि पूर्व मूल बाटो सम्म बाटो मर्मत कार्य |
|
|
18 |
जनकल्याण आवासिय विधालय मा शौचालय निर्माण कार्य । |
|
|
19 |
लक्ष्मि पैनिमा निर्माणाधिन कल्भर्ट छेवको बाटो निर्माण कार्य । |
|
9,82,043.45 |