| क्र.स |
योजनाको नाम |
जम्मा बजेट |
| 1 |
| रेडक्रश उपशाखा हुँदै संयुक्त वडा कार्यालय आउने बाटो निर्माण गर्ने काम । |
|
55,00,000.00 |
| 2 |
| जोगेश्वर राजवंशीको घर देखी चिमरिया चोकसम्मको वाटो ग्राभल गर्ने काम । |
|
|
| 3 |
| थेलथेलु राजवंशीको घर दक्षिण रंगलाल धाक्रु राजवंशीको घर हुदै अधिकारीको घरसम्मको बाटो स्तरबृदि गर्ने काम । |
|
|
| 4 |
| फागो चोकदेखि करेला चोक हुदै पाचकठ्ठेसम्मको बाटो ग्राभल सहित स्तरबृदि गर्ने काम । |
|
|
| 5 |
| मणि विक्रम आङ्गदेम्बेको घर पूर्व मुलबाटोसम्म स्तरवृद्धि र बलधुमको घर दक्षिण कैलासको घरसम्मको बाटो मिक्सग्राभल गर्ने काम । |
|
|
| 6 |
| रन्जीत राजवंशीको घर पश्चिम हुँदैै उत्तरको अन्तिम घर र दक्षिण जीवन राजवंशीको घरसम्मका बाटो निर्माण गर्ने काम । |
|
|
| 7 |
| कुलदिप राजवंशीको घर दक्षिण मन्दिरा ओझासम्मको बाटो स्तरवृद्धि र वेलागडीको घरदेखि पूर्व टोलसम्मको बाटोमा मिक्सग्राभल हाल्ने काम । |
|
|
| 8 |
| प्रथमलाल राजवंशीको घर पूर्व बागडोग्रा खोला उत्तर हुलाकी राजमार्ग जाने बाटो स्तरबृदि गर्ने काम । |
|
|
| 9 |
| अन्ठानब्वे चोकदेखि पूर्व जाने बाटो स्तरबृदि गर्ने काम । |
|
|
| 10 |
| डाँगीबारी पूर्व सन्थाल टोल देखि दक्षिण निकास हुने बाटो स्तरबृदि गर्ने काम । |
|
|
| 11 |
| मोहन राजवंशीको घुम्तीदेखि पूर्व ठण्डा बस्ती पूर्व जाने बाटोमा मिक्सग्राभल हाल्ने काम । |
|
|
| 12 |
| लक्ष्मी बाँध मा वाल निर्माण कार्य, ग्यानु लिम्बुको घर देखि पूर्ण तुम्बाहाम्फेको घर जाने बाटो, मायालु बन कार्यालय छेवको बाटो , शान्तराम वि.क.को घर जाने बाटो र कान्छा राईको घर जाने बाटो मर्मत कार्य । |
|
|
| 13 |
| मेची राजमार्ग देखि पशुपति आधारभुत स्कुल जोडने बाटो मर्मत गर्ने काम । |
|
|
| 14 |
| चन्द्रमौलेश्वर मन्दिरको कम्पाउडमा इन्टरलक टायल लगाउने काम । |
|
|
| 15 |
| बिमल घिमिरेको घर अगाडिको बाटो, यूनिकको घर अगाडिको बाटो , बखत बहादुरको घर अगाडिको बाटो र जय ब. रिमालको घर अगाडिको बाटो मर्मत गर्ने काम । |
|
|
| 17 |
| जुनेलि क्लबको भवन मर्मत कार्य , बुढा देउसि भवन मर्मत कार्य, फुटानि चो कालि मन्दिरमा वाल निर्माण कार्य , मन्त्रि चोक सार्वजनिक ग्रामथानमा वाल निर्माण कार्य , ठण्डा बस्तिमा बांसे पूल निर्माण कार्य , ईष्टपोइन्ट दक्षिण टोलमा गल्लीबाटोको निर्माण कार्य र सम्झना सत्यालको घर देखि पूर्व मूल बाटो सम्म बाटो मर्मत कार्य |
|
|
| 18 |
| जनकल्याण आवासिय विधालय मा शौचालय निर्माण कार्य । |
|
|
| 19 |
| लक्ष्मि पैनिमा निर्माणाधिन कल्भर्ट छेवको बाटो निर्माण कार्य । |
|
9,82,043.45 |