FAQs Complain Problems

वार्ड नं 1

क्र.स योजनाको नाम जम्मा बजेट
1
भद्रपुर १, दशरथपुर सामुदायिक वन सिमसार निर्माण
         1,200,000.00
2
भद्रपुर १, मानव धर्म सामुदायिक भवन
         1,200,000.00
3
भद्रपुर १ र ५ मा हिमाली चोक दक्षिण सन्थाल वस्ती जाने कल्भर्ट र घिमिरे गाउँ बाटो निर्माण
         1,800,000.00
4
सामुदायिक सेवा मञ्च भवन निर्माण, भद्रपुर १
         1,200,000.00
5
कृष्ण प्रणामी सत्संग भवन तथा घेराबारा निर्माण, भद्रपुर १
           600,000.00
6
दियालो सिमसार संरक्षण, भद्रपुर १
           720,000.00
7
सोमबारे चोकबाट वडा कार्यालय भवन हुँदै पाण्डे चोक जाने सडक कालोपत्रे तथा ढल निर्माण
         5,500,000.00
8
ललित लिम्बूको घरबाट सोमबारे स्कुल ग्राउण्ड हुँदै वडा कार्यालय
         5,500,000.00
9
चमेली बस्तीको देवी खोलामा  अधुरो पक्की पुल र दशरथ सा.बन क्षेत्रबाट उत्तर मायालु सा.बन हुदै देवनीया खोला सम्म (वन पथ)
         2,497,442.69
10
दधिराम मिश्रको घर  पश्चिम जाने सडक ग्रावेर्ल 
           600,000.00
11
सेरेम्फुचोकबाट मुरली चोक जाने सडक ग्रावेल
           600,000.00
12
गोली ग्राउण्डबाट २२ न. जाने सडक ग्रावेल तथा नाला निर्माण
           600,000.00
13
सोधाने चोेकबाट पश्चिम गोपाल दासको घर जाने सडक ग्रावेल
           600,000.00
14
तुलसी चोक पश्चिम वनपथ जाने सडक ग्रावेल
           600,000.00
15
दियालो सिमसारमा पोखरी निर्माण
           240,000.00
16
सिर्जना टोल सडक ग्रावेल
           240,000.00
17
बालुबाडीको सीमाबाट उत्तर चन्द्र कडरियाको घर जाने सडक ग्रावेल
           240,000.00
18
ललित लिम्बुको घरबाट हर्क वि.क को घर हुंदै श्री आ.वि. जाने सडक ग्रावेल
           240,000.00
19 श्री अधारभुत विध्यालयमा खानेपानी जडान
             31,000.00