Submitted on: Sun, 10/18/2020 - 12:41
क्र.स |
योजनाको नाम |
जम्मा बजेट |
1 |
ज्ञाने चोकबाट चन्द्रभानु स्कुल हुँदै भीमनगर जाने बाटो निर्माण गर्ने कार्य । |
|
55,00,000.00 |
2 |
भद्रपुर न.पा. वडा नं. १ को सिमानादेखि भैंसाबारी स्कुल हुँदै गाउँ सम्मको बाटो स्तरउन्नती गर्ने काम । |
|
|
3 |
मंगलबारेबाट ब्लक नं. ५ जाने बाटो स्तरउन्नती गर्ने काम ।। |
|
|
4 |
मेची पारी धिरेन गांउ देखि पूर्व एतवारी बस्ति जाने बाटो मा कजवे निर्माण गर्ने काम । |
|
|
5 |
मुनाल स्कुलदेखि उत्तर समावेशी टोल हुँदै बगान होलीसम्मको बाटो स्तरउन्नती गर्ने काम । |
|
|
6 |
रंंगिला चौक कैलाश राईको घरदेखि पोखरी डाँडा हुँदै फुच्चु बस्तीसम्म बाटो निर्माण गर्ने काम । |
|
|
7 |
भिमनगर चोक उत्तर जाने बाटो मर्मत गर्ने काम । |
|
|
8 |
गोले चोक देखि मन्त्रि चोक जाने बाटो मर्मत गर्ने काम । |
|
|
9 |
होसन्ना मण्डली चर्च मा कम्पाउण्डवाल निर्माण गर्ने काम । |
|
|
10 |
मंगलबारे हाटमा पसलशेडमा फलोरिङ्ग गर्ने काम । |
|
|
11 |
आंपगाछि प्रहरी चौकि पूर्व काठेपूल मर्मत गर्ने काम । |
|
|
12 |
चन्द्रभानु मा.वि.मा कम्पाउण्डवाल निर्माण गर्ने काम । |
|
|
13 |
चन्द्रभानु मा.वि.मा विद्दयालय मर्मत गर्ने काम । |
|
|
14 |
चन्द्रभानु मा.वि.मा शौचालय निर्माण गर्ने काम । |
|
|
15 |
ज्ञाने चोक छेवमा साझासुविधा भवन निर्माण गर्ने काम । |
|
|
16 |
फुच्चु बस्तिमा भवन निर्माण ( मेयर आवास ) । |
|
|
17 |
केमाबाडि र नयां बस्तिमा भवन निर्माण ( मेयर आवास ) । |
|
|
18 |
मेची पारी कृष्ण मन्दिर पूर्व होलीको अधुरो सडक निर्माण ( धिरेन राजवंशीको टोल जोडने ) । |
|
6,00,000.00 |
19 |
ज्ञाने चोक छेव नमुना बस्ति जाने बाटोमा रहेको पैनिमा कल्भर्ट निर्माण कार्य । |
|
|