FAQs Complain Problems

वार्ड नं 3

क्र.स योजनाको नाम जम्मा बजेट
1
चारआली चोकबाट धिमालधुरा  जाने बाटो निर्माण कार्य ।
55,00,000.00
2
ज्ञाने चोकबाट चन्द्रभानु स्कुल हुँदै भीमनगर जाने बाटो निर्माण गर्ने कार्य ।
55,00,000.00
3
भद्रपुर १ के सिमाना देखि आदर्श मा.वि. सम्मको बाटो निर्माण कार्य ।
3,00,000.00
4
धिमालधुरा देखि ५ कटठे हुंदै २ नं. सिमाना जाने बाटो निर्माण कार्य ।
3,00,000.00
5
मंगलबारे चोकदेखि ५ नं. गांउ सम्म बाटो निर्माण कार्य ।
3,00,000.00
6
ब्लक नं. १२ देखि गिरी गांउ हुंदै वडा नं. १ सिमाना सम्मको बाटो निर्माण कार्य ।
4,00,000.00
7
निर्माणाधिन झोलुङ्गेपुलको नैघाट अगाडिको बाटो निमाृण कार्य ।
 2,00,000.00 
8
रमेश हास्दाको उत्तर झिल्के दमाईको घर सम्मको बाटो निर्माण कार्य ।
 2,00,000.00 
9
हेम प्रसाद खनाल चोक बाट पूर्व जोडिने बाटो निर्माण कार्य । 
3,00,000.00
10
फुच्चुबस्तिको बाटो निर्माण कार्य ।
 1,00,000.00 
11
आर्दश प्रा.वि. भैसाबारी कक्षाकोठा पार्टिशन गर्ने काम ।
 1,00,000.00 
12
ललित बरालको घर देखि रिना खडकाको घर सम्मको बाटो निर्माण कार्य ।
 2,00,000.00 
13
डाडां गांउ मसानघाट देखि अरनिको मा. वि. सममको बाटो निर्माण कार्य ।
 2,00,000.00 
14
झोलुङ्गे पुल देखि स्कुलसममको बाटो निर्माण कार्य ।
 500,000.00
15
कंचनजंघा यूवा परिवार क्लबको घेराबेरा निर्माण गर्ने काम । 
 500,000.00
16
रंगिला चोक हुंदै पोखरिडांडा जाने बाटो निर्माण कार्य ।
 500,000.00
17
ज्ञाने चोक सेवा समिति भवन को पहिलो तल्ला निर्माण कार्य ।
  100,000.00
18
गिरि गांउ देखि वडा नं. १ के सिमाना तिर जाने बाटोका लागि हयूमपाइप खरिद गर्ने काम  ।
67,539.81
19
मेची आवासिय विधालयमा शौचालय निर्माण गर्ने काम  ।
10,00,698.17
20
नगर चुम्लुङ्ग भवन निर्माण कार्य पोखरिडांडा ( किरांत याक्थुङ्ग चुम्लुङ्ग ) 
12,00,000.00
21
दुर्गा पाञ्चायन मन्दिर र आंपगाछि यूवा क्लबको कम्पाउण्डमा टिनाको शेड निर्माण कार्य ।
12,00,000.00
22
चन्द्रभानु ज्योति ज्ञाने चोक बजारमा टहरा निर्माण कार्य । 
12,00,000.00
23
पाथिभरा मन्दिरको समुदायिक भवन र चन्द्रभानु ज्योति मा.वि. भवन निर्माण ।
 600,000.00
24
नगर चुम्लुङ्ग भवन निर्माण कार्य पोखरिडांडा ( किरांत याक्थुङ्ग चुम्लुङ्ग ) 
 600,000.00