FAQs Complain Problems

वार्ड नं 5

क्र.स योजनाको नाम जम्मा बजेट
1
शङ्कर टोल जाने बाटो निर्माण गर्ने काम ।
55,00,000.00
2
दिनेश श्रेष्ठको घरदेखि दक्षिण पश्चिम जाने ग्राभेल गर्ने काम ।
5,00,000.00
3
लखन कामतीको घरबाट मेची नदी (मलामी) जाने बाटो मा रहेको पैनिमा  कलभर्ट निर्माण ।
22,50,000.00
4
मेची किनार हनुमान मन्दिर पछाडीको बस्तिमा हयूमपाइप जडान तथा खानेपानिपाइपलाइन बिस्तार गर्ने काम ।
 2,00,000.00
5
यसोदा ठाकुरको घरदेखि लाल महमदको घर हुँदै सिपिन राजवंशीको घरसम्मको बाटो निर्माण गर्ने काम ।
 2,00,000.00
6
राई बस्तिमा खानेपानीको पाइपलाइन बिस्तार गर्ने काम ।
 1,00,000.00 
7
पशुपति प्रा.वि.मा ट्रयाक तथा ग्राउण्ड ढलाइ गर्ने काम ।
 2,00,000.00
8
अमर नेपालको घर हुँदै शङ्कर टोलसम्म जाने बाटो रेखांकन गर्ने काम । 
 2,00,000.00
9
जोगिन्द्र चोकबाट शङ्कर टोलसम्मको बाटोमा खानेपानीको पाइपलाइन बिस्तार गर्ने काम ।
 2,00,000.00
10
गौतम वुद्ध विद्यलायको छतमाथि ट्रष्ट निर्माण गर्ने काम, 
 2,00,000.00
11
भद्रपुर ५ अन्तर्गत का लागि हयूमपाइप खरिद गर्ने काम ।
   57,831.05
12
बेरी पूल मर्मत कार्य ।
 2,50,000.00
13
भद्रपुर मा.वि.बिधुतिकरण तथा रंगरोगन गर्ने काम ।
 1,00,000.00