FAQs Complain Problems

वार्ड नं 5,6

क्र.स योजनाको नाम जम्मा बजेट
1
रतन शर्मा को घर देखि देवनारायण यादव को घर जाने बाटो नाला सहित कालोपत्रे 
५५,००,४४८|५४
2
भानु चोक देखि राम अवतार को पसल सम्म पक्किनाला कालोपत्रे
५६,२०,१६१|२०
3
मनोरंजन न्यौपाने को घर पश्चिम केदार सुब्बा को घर हुदै सुर्य भण्डारी को घर सम्म ( गैरी मार्ग) पक्कि नाला
५५,४५,९०८|०४
4
एस. पी. मोड देखि धुलाबारी जोड्ने बाटो पक्कि नाला
६१,४०,४५१|८४
5
प्रगतिमर्गा नमुना टोल कालोपत्रे सहित ढल निर्माण 
५५,०१,००९|६८
6
फुलबारी टोल को बाटो कालोपत्रे गर्ने
५६,४५,४४९|२४
7
सगरमाथा चौक देखि ग्रामथान जाने बाटो कालोपत्रे, पक्कि नाला 
९९,९९,६९६|७४
8
धुमु राजबंशी को घर छेउ को बाटो पक्कि कल्वेर्ट, पक्कि नाला
५५,१२,८१४|९९
9
केन्द्र मोड देखि सुकुम्बासी टोल पक्कि नाला
५५,००,१५०|४६
10
काफ्ले टोल बाटो पक्कि नाला कालोपत्रे
५९,९९,५८२|०३
11
नया कर्यालय भवन निर्माण 
३,४४,३१,१९६|४४
12
बागडोगरा पुल निर्माण क साथै मोरङ स्कुल सम्म को बाटो 
९,६५,६५४|०४
13
आशा भट्ट को घर छेउ को बाटो 
५,०१,२९६|६२
14
जानकी मार्ग पक्कि नाला 
५,०१,२६५|५४
15
बोक्तो बारी चिया बगान चोक पश्चिम जाने बाटो 
५,०१,२८१|७८
16
टिका कोइराला को घर देखि दक्षिण हुदै टिका वल्लब अधिकारी को घर पश्चिम बिस्वजित खड्का को घर सम्म 
५,०१,६१५|९१
17
तुलसी पोखरेल को घर देखि धुलाबारी जोड्ने बाटो 
५,०१,७७४|९१
18
पुस्पलाल मार्ग प्रणामी नगर  छेउ मा ड्रेन निर्माण 
५,०१,१५८|१८
19
कन्चंजंगा मार्ग ग्रावेल तथा ड्रेन निर्माण 
५,००,४३२|७५
20
लेखनाथ निरौला को घर बाट गोपाल न्यौपाने को घर हुदै मैत्री मार्ग निस्कने बाटो 
५,०३,८७०|९४
21
लक्ष्मी मार्ग पक्कि नाला 
५,०१,१३५|४६
22
बागडोगरा पैनी मर्मत गर्ने काम 
५,००,६५७|८७
23
वर्तन पट्टीको सडक ढलाई गर्न, 
२,००,४२३|८३
24
वर्तन पट्टीको सडक ढलाई गर्न, 
२,००,०८४|०९
25
कृष्णराज कम्पलेक्श अगाडी पश्चिमको सडकमा खानेपानी विस्तार अयुवको घर अगाडीको सडकसम्म, 
२,००,३८४|३९
26
खानेपानी झापा चौकदेखि मन्त्री चौकसम्म पाइप विस्तार, 
२,००,९२०|५०
27
शितला मन्दिर जाने बाटो नालीसहित पक्की गर्ने काम, 
४,०१,४०७|४९
28
शितला मन्दिर जाने बाटो नालीसहित पक्की गर्ने काम, 
४,०७,९७३|५४
29
वेद विद्याश्रमको अगाडीको बाटो ग्राभेल गर्ने काम,
४,००,७१६|३४
30
वेद विद्याश्रमको अगाडीको बाटो ग्राभेल गर्ने काम,
४,०३,८९२|९२
31
वेद विद्याश्रमको अगाडीको बाटो ग्राभेल गर्ने काम,
२,०१,९४६|४५
32
शारदा नि मा बि 
१,२५,५२६|७२
33
सहिद सुरज विश्वास पार्क तथा गेट 
२१,७८०|८४
34
हरकलाल राजवंशीको घरदेखि उत्तर पश्चिम डिल्लीराम निरौलाको घर हुँदै गार्मेन्टको पिच जोड्ने बाटो ग्राभेल, 
२,००,३५९|७०
35
हरकलाल राजवंशीको घरदेखि उत्तर पश्चिम डिल्लीराम निरौलाको घर हुँदै गार्मेन्टको पिच जोड्ने बाटो ग्राभेल, 
२,००,३५९|७०
36
सुशिल राजवंशीको घरदेखि दक्षिण फूलसिंह राजवंशीको घर हुँदै सरस्वती प्रा.वि.छेउको बाटो ग्राभेल, 
१,९९,५२६|८८
37
मोहन सञ्जेलको घर दक्षिण सरस्वती प्रा.वि. र बोक्तोबारीमा खानेपानीको पाइप लाइन विस्तार अधुरो भएकोले नयाँ पाइप सहित खानेपानी विस्तार, वाड नं. ७
२,००,०६८|१७
38
बेदाश्रम जाने बाटो कलभर्ट निर्माण गरी चौडा गर्ने, 
२,००,३५९|७०
39
निलम आचार्यको घर पूर्व दिपक पोखरेलको घर हुँदै दिपेन्द्र घिमिरको घरसम्मको बाटोलाई न.पा.को मापदण्ड अनुसार सिमांकन गरी ग्राभेल तथा कच्ची नाला निर्माण गर्न, 
२,०१,१०९|२१
40
कुमार बाडाको घरदेखि इश्वरी पौडेलको घरसम्म बाटो विस्तार गरी दुवैतर्फ ड्रेन निर्माण गर्ने, 
१,९९,५२६|८८
41
मानव धर्म जाने सडकमा पक्की कलभर्ट निर्माण साथै राधाकृष्ण मन्दिर जाने सडक ग्राभेल गर्ने, 
२,२१,५९२|३३
42
लक्ष्मी पोखरेलको घर पश्चिम काफ्ले टोल हुँदै देउनीया खोलासम्मको बाटो ग्राभेल, 
२,००,४५७|११
43
लोकनाथ धमलाको घरबाट पश्चिम सुमिका निरौलाको घरसम्मको बाटो ग्राभेल, 
२,००,३५९|७०
44
थिरबहादुर श्रेष्ठको घर पश्चिम गैरी मार्गको दक्षिणको बाटो किशोरी शाहसम्मको बाटो ग्राभेल, 
२,२५,१७३|०४
45
गार्मेन्ट चौक पश्चिम बाटो दक्षिण हरि ठाकुरको घरसम्म, राजवंशी टोल पूर्व पश्चिम सतार टोल रामकृष्ण मार्ग ग्राभेल, 
२,०१,०३१|४९
46
सालमारा पारिजात मार्गमा मिक्स गिट्टी
३,००,९८४|३९
47
सुरेश आचार्यको घर उत्तरहुँदै बासीलाल चोकबाट उत्तर तेजेन्दै न्यौपानेको घरसम्मको बाटो मिक्स गिट्टीसहित विस्तार
२,००,५७४|३४
48
सरस्वती चोक पश्चिम बागडुुग्रा पुल मर्मत
३,१२,२५५|३१
49
भृकुटी प्रा बि 
५२,६३६|१९
50
ह्युम पाइप खरिद 
२,०८,३९९|८५
51
स्वरस्वती बिद्या मन्दिर 
३७,६५६|०४
52
पुष्प पोखरेल को घर छेउ को बाटो 
३,३७,७९८|५३
53
एमरेल्ड स्कुलको दक्षिण राजेन्द्र अधिकारीको घरसम्म मिक्स ग्राभेल गरी स्तरोन्नति गर्नु पर्ने, 
२,०१,२७४|९२
54
पृथ्वी निमावि दक्षिणको बाटो कुन्ति बुढाथोकीको घरसम्म र नर बहादुर पौडेलको घरदेखि रेनुदेवी यादबकोे घर हुँदै कमला गुरुङगको बाटोको स्तरोन्नति गरी ग्राभेल गर्र्नेे, 
२,९९,७६१|८२
55
वीरेन्द्र भण्डारीको घरदेखि पश्चिम नेत्र तिम्सिनाको घरसम्म स्तरोन्नति गरी ग्राभेल गर्र्र्नेेे, 
२,०१,२७४|९२
56
मेची क्याम्पसको दक्षिणपट्टि अमृत घिमिरेको घर अगाडी र कृष्ण खत्रीको घरदेखि विर बहादुर खवासको घरसम्म बाटोको स्तरोन्नति गर्नु पर्र्नेे, 
१,५०,२९५|८३
57
मेची क्याम्पसको दक्षिणपट्टि अमृत घिमिरेको घर अगाडी र कृष्ण खत्रीको घरदेखि विर बहादुर खवासको घरसम्म बाटोको स्तरोन्नति गर्नु पर्र्नेे, 
१,५०,२९५|८३
58
शिवलाल नेपालको घरदेखि छबिलाल प्याकुरेलको घर हुँदै करुणा सुब्बाको घरसम्म बाटो पिर्चे, 
४,०५,२४७|२९
59
सन्थाल टोल पूर्वको खोल्सीमा पूल निर्माण, 
८५,८८०|६८
60
खेम न्योपानेको घरदेखि डाँडा गाउँ गंगा खड्काको घरसम्म सडक ग्राभेल गर्र्नेे, 
२,००,४०७|११
61
कोपिला कोइरालाको घर पश्चिम होपना बस्ती जाने बाटो स्तरोन्नति गरी ग्राभेल गर्ने, 
२,००,३५९|७०
62
धुलाबारी रोडदेखि सुरक्षा क्याम्प जाने बाटो स्तरोन्नति गर्ने र हस्पिटल मोडदेखि दक्षिण तेजमाया गुरुगको घरसम्म स्तारोन्नति गर्ने काम, 
२,००,५६९|९२
63
मोतिलाल श्रेष्ठको घरदेखि पूर्व खगेन्द्र गुरुगको घरसम्म बाटो स्तरोन्नति गर्ने र कमला भुषालको घरदेखि पश्चिम पिच बाटोसम्म स्तरोन्नति गरी ग्राभेल गर्ने, 
२,०१,३८३|१९
64
बीरबहाददुर श्रेष्ठको घरदेखि पूर्व रामबहादुर थापाको घरसम्म स्तरोन्नति गरी ग्राभेल गर्ने,
 
65
ओमनाथ कोइरालाको घरदेखि पूर्व अमित राईको घरसम्म जाने बाटो स्तरोन्नति गरी ग्राभेल गर्ने, 
२,००,३५९|७०
66
चन्द्र खवास को घर देखि मंजु श्रेष्ठ को घर सम्म ग्रावेल गर्ने 
१,००,१७९|८५
67
 द्रौपती यादव को घर देखि शिला देवी मण्डल को घर सम्म 
१,००,१७९|८५
68
भानु प्रा बि
५६,७६३|७३
69
स्याटु टोल पस्ने बार्र्टोेे, 
२,०१,१०९|२१
70
बम प्रसाद बाँध, 
३,०३,५६८|५१
71
बुद्धिमान राईको घर उत्तर पानी नियन्त्रण पक्की बाँध,
२,००,३५४|६६
72
जेराइटिक हुँदै कृष्ण प्रा.वि. हुँदै वि.पी.मार्गसम्म, 
१,९४,८६९|७८
73
नहर टोलदेखि मित्तल सिमेन्ट जाने नयाँ रेखांकन जंगल सिमानाको बाटो ग्राभेल,
२,००,९४९|८७
74
मेथीबारी जाने विष्णु पुडासैनीको घरसम्मको बाटो ग्राभेल, 
२,००,२८९|२९
75
तित्री गाँछी पैनी निर्माण, 
१,९९,८५५|७९
76
चन्द्रगढी स्वस्थ्य चौकीको कम्पाण्ड भर्ने काम, प्रयोगशाला सुधार, आवश्यक फर्निचर मर्मत सुधार, 
२,०१,८८७|३१
77
अद्वैत मार्गको बाटो र कल्भर्ट मर्मत र बद्रि मार्गको ह्यूमपाइप तथा बाटो मर्मत, 
३,०५,६७९|२४
78
पशुपतिनाथ, आधारभूत विद्यालयको कम्पाउण्ड निर्माण, 
२,०१,२६०|११
79
हडिया पैनी ( लक्ष्मी रायाको घरछेउ) १ लाख, र साविक चन्द्रगढी ९ मा रहेको पैनी निर्माण ५० हजार, 
१,५२,३१५|८५
80
गोजा पैनी मर्मत, 
१,५०,८८३|९३
81
कृषि मार्ग 
४,०१,०४३|८८
82
काफ्ले टोल उत्तर मिलन चौकसम्मको बाटो स्तर वृद्धि सहित ग्राभेल,
२,००,३५९|७०
83
अरनिको मार्ग प्रशिक्षण केन्द्र जाने बाटो स्तर वृद्धि गर्ने,
२,००,३५९|७०
84
गाडा टोल जाने बाटो स्तर वृद्धि सहित ग्राभेल,
२,००,३५९|७०
85
हनुमान चौकदेखि पूर्व कैलुसिंह कुर्मको घर हुँदै वि.पी.प्रतिष्ठान जाने बाटो स्तर वृद्धि तथा ढल निकासको माग गर्ने, 
२,०२,४३८|२८
86
ग्रिन टोल मार्गको दुवैतर्फ बाटोको स्तरवृद्धि तथा ढल निकास माग गर्ने, 
३,००,७७१|३६
87
 एकल महिलाको भवन जाने बाटोको स्तर वृद्धि, 
१,२७,१४७|६५
88
चैतुबारी राजवंशी गोलाकार बाटो र कल्बलगुडी आधारभूत विद्यालय जानेबाटो मिक्स गिट्टी लगाउने, 
९९,००२|२३
89
कफि मार्ग (विकास पाण्डेको घरछेउ बाटोको वाल÷ड्रेन निर्माण, 
२,००,३५९|७०
90
नवज्योति मार्ग (देवी चरण भण्डारीको घर छेउ) पूर्व खड्ग बुढाथोकीको घर हुँदै धर्मराज घिमिरेको घरसम्म, 
४,०१,६७३|४६
91
वार्ड न। १० वडा कार्यालय , गाडी पार्किंग
९९,७२०|२४
92
चन्द्रगडी बजार क्षेत्र को नाला मा स्लाब
५४,५८५|३०
93
खानेपानी जडान
३,३६,१८७|५०
94
कृष्ण प्रणामी मन्दिर 
५,८७,७३०|९९
95
त्रिबेणी चोक पश्चिम देओनिय खोला 
२,४४,२४५|३५
96
मलाह टोल 
२,४१,२२४|१५
97
राजबंशी समाज कल्याण समिति ९राधा कृष्ण मन्दिर० 
१,४३,६७६|३९
98
सहिद सुरज विश्वास स्मृति भवन 
२,५०,३८९|५६
99
द्रोणचार्य स्मृति भवन 
१,२०,४०७|९२
100
द्रोणचार्य स्मृति भवन 
६,००,३२९|१२