१.अनुसुचि न.१ वमोजिमको फारम कालो मसिले भरेको
२.हालसालै खिचेको फोटो थान २
३.निवेदकको बाबु/पति वा सनाखत गर्ने घर परिवारको व्यक्तिको नागरिकता प्र.पत्रको प्रतिलिपि
४.विवाहित महिलाको हकमा माइती तर्फको बुबा/दाजुको नागरिकता प्रमाण पत्रको प्रतिलिपि र विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि
५.जन्मदर्ता प्रमाण पत्रको प्रतिलिपि
६.जन्ममिति खुलेको शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि
७.अन्य गा.वि.स /न.पा वाट बसाई सरी आएकोको हकमा बसाई सराइ प्रमाण पत्रको प्रतिलिप
८.निवेदकको बुबा/पतिको मृत्यु भएको भए मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि
९.सम्बन्धित वडा अध्यक्ष/वडा सचिवको किटानी सिफारिस
१०.उल्लेखित प्रमाण हरुको प्रतिलिपि लिई आउदा सक्कल प्रमाण समेत साथमा रहनु अनिवार्य छ |