भद्रपुर नगरपालिकाको आगामी आ.व.२०७४।०७५ मा सञ्चालन गरिने योजना तथा कार्यक्रम छनौट सम्बन्धी पूर्व योजना तर्जुमा गोष्ठी मिति २०७३ मंसीर १५ गते सम्पन्न भएकोछ । भद्रपुर नगरपालिकाका प्रमुख एवम् कार्यकारी अधिकृत श्री काजीमान राईज्यूको अध्यक्षतामा सम्पन्न उक्त गोष्ठीमा राजनैतिक दलका प्रमुख एवम् प्रतिनिधि
भद्रपुर नगरपालिका कार्यालयका कार्यकारी अधिकृत श्री काजीमान राई तथा नगरपालिका क्षेत्रमा क्रियाशिल पत्रकारहरु बिच भेटघाट तथा नगरपालिकाको विकास निर्माणको सन्दर्भमा छलफल कार्यक्रम मिति २०७३ मंसीर १ गते नगरपालिकाको बैठक कक्षमा सम्पन्न भयो ।